पारस अस्पताल भर्ना

चैत्र १९, २०८२ | काठमाडौं

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ ।

उहांलाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नियमित जाँचका निम्ति शाहलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

पेसमेकरको व्याट्री परिवर्तन गर्न उहां भर्ना हुनुभएको हो ।

शाहको स्वास्थ्य अवस्था हाल सामान्य रहेको जनाइएको छ । 


प्रतिक्रिया