२०७७ को अन्तिम सुर्यास्त (फोटोफिचर)

सबै तस्बिर : मनोज पौडेल/रेडियो कान्तिपुर । 

वैशाख १, २०७८ | कपिलवस्तु

कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बहादुरगंज तौलिहवा सडकखण्ड अन्तर्गत कोदहवाबाट मंगलबार साँझ खिचिएका २०७७ को अन्तिम सुर्यास्तको मनमोहक दृष्य । 

अन्तिम सुर्यास्तलाई कसरी दृष्यमा कैद गर्ने भन्दै पुगेर त्यहाँबाट विभिन्न एंगलमा खिचिएको चित्ताकर्षक तस्बिरहरु । वर्षको अन्तिम सूर्यास्तसँगै बालबालिकाले स्केपिङ खेल्दै गरेको र कृषकले कृषि कर्म गर्दै गर्दा तस्बिर उतारिएको छ । 


प्रतिक्रिया