Monday, June 09, 2025
30.54°C Kathmandu
Air Quality in Kathmandu: 107
फलको राजा, मधेशको आँप, जसको प्रतीक्षा सबैलाई हुन्छ । तर, अब त्यो प्रतीक्षाको घडी समाप्त हुँदैछ । अर्थात्, आँप तयार भइसकेको छ । आइतबार बिहान लहानस्थित बगैंचामा मजदुर लगाएर आँप टिपिरहेका भेटिए, स्थानीय नागेन्द्र प्रधान ।