थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

असार ८, २०७९

पछिल्लो पटक नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय २५ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । १० जना संक्रमणमुक्त भएका छन् । मूलुकभर एक सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया