नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मंसिर १६, २०७९ | काठमाडौं

पछिल्लो पटक नेपालमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ९८ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमित पुष्टि भएको हो । थप २३ जना संक्रमणमुक्त भएका छन् । मूलुकभर १ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया