के हो प्रतिनिधिसभा र प्रदेशसभा ? [विशेष कुराकानी]

मंसिर १०, २०७४ | काठमाडौं

स्रोता, मंसिर १० र मंसिर २१ गते हुने निर्वाचनले प्रदेश र प्रतिनिधि सभा गठन गर्नेछ । प्रतिनिधिसभा र प्रदेशसभा भनेको के हो ? यी दुईसभाको क्षेत्राधिकार के हुन्छ ? गठन कसरी हुन्छ ? राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाबीचको सम्बन्ध के हुन्छ ? यीनै विषयमा संविधानविद डा. विपिन अधिकारीसँग गरिएको कुराकानी । 

 


प्रतिक्रिया