द हेडलाइनर्स - नारायण काजी श्रेष्ठ (सचिवालय सदस्य, नेकपा)

श्रावण २४, २०७५ | काठमाडौं

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेकपा सचिवालय सदस्य नारायण काजी श्रेष्ठसँग एमाले र माओवादी केन्द्रबीचको एकतामा भइरहेको पछिल्लो प्रगति र देखिएका मतभेद लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।   

The Headliners - Talk with Narayan Kaji Shrestha (Leader, Maoist Centre).

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am


प्रतिक्रिया