द हेडलाइनर्स - डा राजेन्द्र भण्डारी (भुगर्वविद)

श्रावण २५, २०७५ | काठमाडौं

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले भुगर्वविद, डा  राजेन्द्र भण्डारीसंग पछिल्लो समय देखिएको बाढिपहिरोको जोखिम र यसबाट बच्ने उपायमा केन्द्रित रहेर कुराकानी गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।   

The Headliners - Talk with Dr. Rajendra Bhandari (Geologist).

The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am


प्रतिक्रिया