म्युजिक अवार्ड स्रष्टाप्रति शीर निहुँर्‍याएर सम्मान हो : स्टेशन म्यानेजर डिसी

रेडियो कान्तिपुर संवाददाता

माघ ४, २०७५ | काठमाडौं

The Headliners with Dinesh DC | Radio Journalist Tejendra Kafle | 18 January 2019

म्युजिक अवार्ड स्रष्टाप्रति शीर निहुँर्‍याएर सम्मान हो : स्टेशन म्यानेजर डिसी

रेडियो  कान्तिपुरले माघ ५ गते नेशनल म्युजिक अवार्ड आयोजना गर्दैछ । लाईभ टाइम अचिभमेन्ट अवार्ड सहित बिभिन्न १६ विधामा रेडियो कान्तिपुरले स्रष्टालाई सम्मान गर्ने स्टेनशन म्यानेजर दिनेश डिसीले जानकारी दिनुभयो । राजधानीको एक होटलमा आयोजना हुने कार्यक्रमको रेडियो कान्तिपुर र कान्तिपुर टिभीले प्रत्यक्ष प्रशारण गर्नेछ । दोस्रो नेशनल म्युजिक अवार्डबारे शुक्रवारको द हेडलायनर्समा हामीले स्टेशन म्यानेजर डिसीसँग कुरा गरेका छौं ।


प्रतिक्रिया