सत्ता र शक्तिले सत्तारुढ नेकपालाई एजेन्डा विर्सायो : विश्लेषक श्याम श्रेष्ठ

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०७६ | काठमाडौं

सत्ता र शक्तिले सत्तारुढ नेकपालाई एजेन्डा विर्सायो : विश्लेषक श्याम श्रेष्ठ

सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टीलाई सत्ता र शक्तिले चुनावी घोषणापत्रमा उल्लेख भएका एजेन्डा विर्साएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठले टिप्पणी गर्नुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले सत्तारुढ दलको सिद्धान्त समाजवादी भएपनि व्यवहार पुँजीवाद उन्मुख भएको बताउनुभएको हो । अन्य मुलुकहरुमा समाजवाद लागू गराउन धेरै चूनौति भएपनि नेपालको परिवेश अनुकुल रहेको उहाँको भनाई छ । यद्धपी २००६ सालमा पुष्पलालको नेतृत्वको स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी र अहिले अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीका सिद्धान्त र व्यवहार पूरै फरक रहेको श्रेष्ठको टिप्पणी छ ।

Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग youtube मा जोडिनुहोस् :

https://www.youtube.com/c/RadioKantipur961?sub_confirmation=1

Each hour we uncover the most interesting and informative articles from around the world.

Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.ekanatipur.com .

Like us at: https://www.facebook.com/kantipurradio

Follow us at: https://twitter.com/kantipurfm961


प्रतिक्रिया