थप १२ जिल्लामा गरिब परिचयपत्र वितरण गर्ने सरकारको तयारी | Kantipur Diary 12:00pm - 23 April 2019

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०७६ | काठमाडौं

आजका मुख्य समाचार :

* सनातन हिन्दु राष्ट्र पुनर्स्थापना सहितको माग राखेर आन्दोलनमा रहेको राप्रपासँग सरकारले आज वार्ता गर्दै, सरकार कानुनमन्त्री ढकाल र राप्रपा वरिष्ट नेता बोहराको नेतृत्वमा वार्तामा सहभागी हुने ।

* थप १२ जिल्लामा गरिब परिचयपत्र वितरण गर्ने सरकारको तयारी, ४५०० जनालाई रोजगारी दिने लक्ष्य रहेको मन्त्री अर्यालको भनाई ।

* ईरानबाट तेल खरीद गरिरहेका मुलुकहरुलाई दिदैं आएको छुट रोक्का गर्ने अमेरिकाको घोषणा ।

* त्रिभुवन आर्मी क्लब आठौं राष्टिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष तथा महिला फुटबलको फाइनलमा प्रवेश, एपिएफले क्रिकेटको फाइनलमा स्थान बनायो ।


प्रतिक्रिया