मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई २१ जना सम्पादकहरुको आग्रह

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

मुख्य समाचार

* भारतमा भाजपा नेतृत्वको लोकतान्त्रिक गठबन्धन एनडीएलाई भारी बहुमत/ भाजपा एक्लैलाई ३ सय बढी सिट/ प्रधानमन्त्री मोदीलाई नेपालबाट समकक्षी ओलीसहित शीर्ष नेताको बधाई

* मिडिया काउन्सिल विधेयक लोकतान्त्रिक मुल्यमान्यता तथा संविधानको मर्म विपरित रहेको भन्दै फिर्ता लिन सरकारलाई २१ जना सम्पादकहरुको आग्रह/ कुनै सर्तमा फिर्ता नहुने सरकारको अडान 

* काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन ८ लाख रुपैयाँ खर्च गरेर एक करोडका दरले बिक्री गरेको भेटियो/ 

* बीआरआईमा नेपालको सहभागीतालाई लिएर अमेरिकाले दिएको टिप्पणी भ्रमपूर्ण रहेको चीनको प्रतिक्रिया/ नेपालले विच्याटबाट भुक्तानी रोकेकोमा चीन असन्तुष्ट

* प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आज सुरु हुदै/ पहिलो दिन त्रिभुवन आर्मी र प्रदेश २ तथा नेपाल पुलिस र प्रदेश एकबीच प्रतिस्पर्धा हुने 


प्रतिक्रिया