प्रविधि हस्तान्तरण र लगानीको क्षेत्रमा सहयोग गर्न बेलायतलाई नेपाल सरकारको आग्रह

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

मुख्य समाचार

* लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनको औचित्वमाथि सरकारको गम्भीर प्रश्न/  निर्देशनकै आधारमा विज्ञापन रद्द नहुने मन्त्री पण्डितको भनाई/  आवेदन दिने क्रम जारी

* सातवटै प्रदेशको औसत बजेट खर्च करिब साढे २२ प्रतिशत मात्र/ पूँजिगत खर्च झनै निराशाजनक/ कर्मचारीको अभाव र सरुवा प्रमुख कारण रहेको प्रदेशहरुको दावी

* प्रविधि हस्तान्तरण र लगानीको क्षेत्रमा सहयोग गर्न बेलायतलाई नेपाल सरकारको आग्रह/ नेपाललाई सधै दृढ समर्थन र ऐक्यवद्धता रहेको प्रधानमन्त्री मेको प्रतिवद्धता 

* सुपुर्दगी सम्बन्धि विधेयकलाई लिएर हङ्कङ्मा तनाब थप चुलिदै/ हङ्कङको न्यायप्रणालीमा चिनियाँ हस्तक्षेप असैह्य हुने सर्वसाधारणको चेतवनी

* विश्वकप क्रिकेटमा वर्षाले खेलहरु प्रभावित/ श्रीलंका र बंगलादेशले पनि अंक बाढे, आज पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया