सत्ताको भर्‍याङ नबनेको भए संविधान संशोधनको मुद्धा कमजोर हुन्थेन : विश्लेषक शाह

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 18 September 2019 | 01 Ashoj 2076

मधेशवादी दलले संविधान संशोधनको मुद्धालाई सत्ताको भर्‍याङ बनाएको राजनीतिक विश्लेषक तुलानारायण शाहाले आरोप लगाउनुभएको छ । संशोधनको मुद्धापनि उठाईरहने सत्तामा पनि बसिरहँदा मधेशबादी दलले लामो समयदेखि उठाएका मुद्धा कमजोर बन्यो । आगामी निर्वाचन अघि समाजबादी पार्टी र राजपा एकीकरण गर्नुको विकल्प नभएको शाहाको भनाई छ । समाजबादी पार्टी सरकारबाट वाहिरिएपछि मात्रै एकीकरण गर्ने राजपाको सर्त व्यवहारिक नभएको शाहाको तर्क छ ।


प्रतिक्रिया