उपनिर्वाचनको सम्पुर्ण मत परिणाम अन्तिम चरणमा

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* उपनिर्वाचनको सम्पुर्ण मत परिणाम अन्तिम चरणमा/प्रदेशसभातर्फ दाङमा नेकपा र बाग्लुङमा राष्ट्रिय जनमोर्चा विजयी/धरान उपमहानगरमा कंग्रेसलाई अग्रता

* प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकको भनाई/स्वास्थ्यमा भने उल्लेख्य सुधार 

* महाअभियोगको सुनुवाईमा राष्ट्रपति ट्रम्प सहभागी नहुने ह्वाईटहाउसको भनाई/ राष्ट्रपतिको बयान र उपस्थितिको अर्थ नरहने तर्क

*  १३ औं दक्षिण एसियाली खेलकुद सागमा आज २२ स्वर्णको छिनोफानो हु“दै/ पुरुष फुटवलको उद्घाटन खेलमा बंगलादेश र भूटान भिड्ने


प्रतिक्रिया