हाम्रोमा सुरक्षित सडक नै बन्न सकेनन् : आशिष गजुरेल

रेडियो कान्तिपुर संवाददाता

मंसिर १८, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 4 December 2019 | 18 Magsir 2076

पूर्वाधार विज्ञ आशिष गजुरेलले सडक दुर्घटनाको मुख्य कारण सडक भएको बताउनुभएको छ । विकासका नाममा सडक निर्माण तिव्र रुपमा वृद्धि भएपनि सुरक्षा केन्द्रीत हुन नसकेको उहाँले बताउनुभयो । रेडियोकान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै गजुरेलले सडक र सवारी सुरक्षाका लागि सडक सुरक्षा परिषद बनाउनुपर्ने बताउनुभयो ।

प्रमुख राष्ट्रिय समाचार

* प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण तत्काल नगरिने/ डायलासिस भने नियमित

* राष्ट्रिय अनुसन्धान विभागमा छड्के भर्ना सम्वन्धी प्रावधान सरकारले पुन ः व्युताउदै/संघीय निजामती सेवा विद्येयकमा विशेष परिस्थितीमा स्वास्थ्य सेवाका लागि आवश्यक कर्मचारी करारमा नियुक्त गर्न सकिने व्यवस्था

* मलेसियामा २ महिनामा ३१ हजार भन्दा वढी नेपाली कामदारको माग/जपानमा नर्सिङ केयर गिभरका लागि लिईएको भाषा परिक्षामा सवै फेल

* अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प माथिको महाअभियोग अपरिहार्य रहेको अनुसन्धान समितिको भनाई/राष्ट्रको प्रतिष्ठा भन्दा नीजि हितलाई माथि राखेको ठहर

 र

* साग महिला भलिवलमा भारतसंग पराजित भएपछि नेपाल उपविचेतामै सिमित/एथ्लेटिक्समा ऐतिहासिक सफलता

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया