मुलुक ७० प्रतिशत अवैध अर्थतन्त्रले चलेको छ : डा. अच्युत वाग्ले

मंसिर २८, २०७६

The Headliners | Journalist Anil | 14 December 2019 | 28 Mangsir 2076

अर्थविद् डा अच्युत वाग्लेले समृद्धिको दिगो आधार खडा हुनेगरि अर्थतन्त्रले गति लिन नसकेको बताउनुभएको छ । मुलुक अझै पनि ७० प्रतिशत अवैध अर्थतन्त्रकै भरमा चलिरहेको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाले अवैध अर्थतन्त्रलाई राज्यको मुल प्रवाहमा नल्याएसम्म अर्थतन्त्रको बास्तविक आकार थाह नहुने बताउनुभयो । उत्पादन वृद्धि रोजगारी सृजना जस्ता अर्थतन्त्रका महत्वपुर्ण आधार तयार गर्न सरकार चुकेको उहाँको भनाई छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :


प्रतिक्रिया