हिमपहिरोमा परी बेपत्ता भएकोको उद्धारको लागि सरकारी टोली घटनास्थल तर्फ

माघ ६, २०७६

प्रमुख समाचार

* सत्तारुढ नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाएसंगै प्रतिनीधिसभा बैठक आज वस्दै/सापकोटाविरुद्ध सर्वोच्चमा परेको मुद्धाका कारण कानूनी जटिलता कायमै

* कास्कीको अन्नपूर्ण आधारशिविरमा हिमपहिरोमा परी वेपत्ता भएकोको उद्धारको लागि सरकारी टोली बल्ल घटनास्थलमा/भ्रमण वर्ष मनाईरहँदा अन्तराष्ट्रिय जगतमा नकारात्मक प्रभाव

* भारतमा शिशु मृत्युदर ४१ प्रतिशत पुगेको सरकारी अधिकारीको भनाई/ बालकको तुलनामा बालिकाको मृत्युदर बढी

* प्रिमियर लिग फुटवलमा लिभरपुलको अपराजित यात्रा २२ औं खेलमा पनि जारी/पछिल्लो खेलमा म्यान युनाईटेड २ शुन्यले पराजित


प्रतिक्रिया