राष्ट्रिय सभाको निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा

माघ ८, २०७६

प्रमुख समाचार

* प्रतिनीधिसभाको उपसभामुख पदमा राजपालाई सहयोग गर्ने सत्तारुढ नेकपाको संकेत/कंग्रेससंग पनि छलफल जारी रहेको भनाई

* राष्ट्रिय सभाको निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा/१८ सिटका लागि ४५ जना चुनावी प्रतिस्पर्धामा

* अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोग प्रस्तावमा माथिल्लो सदन सिनेटमा सुनुवाई सुरु/रिपव्लिकनले राष्ट्रपति विरुद्धका प्रमाण पेश गर्न रोक्ने प्रयास गरेको डेमोक्रेटिकको आरोप

* सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आठौँ चरणका खेल सुरु हुदै/ आज मछिन्द्र र नेपाल पुलिस भिड्ने


प्रतिक्रिया