बास्कोटा प्रकरणले सरकारको नेतृत्वमाथी नै शंका उब्जिएको छ : विश्वप्रकाश शर्मा

फाल्गुन ९, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 21 February 2020 | 9 Falgun 2076

नेपाली काग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले गोकुल बास्कोटा प्रकरणपछि सरकारको नेतृत्व गर्ने व्यक्तिसंगै अन्य व्यक्तिमा पनि आशंका गर्ने ठाँउहरु प्रसस्त देखिएको बताउनुभएको छ । सार्बजनिक भएको बास्कोटाको अडियोमा उल्लेख गरेको हामी भन्ने शब्दले अन्यको पनि संलग्नता हुने संभावना देखाएकाले यस बिषयमा स्वच्छ निश्पक्ष्ँ छानबिन आवश्यक रहेको शर्माको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै प्रबक्ता शर्माले घटनाक्रम कसरी विकास भयो र यसमा क कसको संलग्नता छ भन्ने कुरामा स्वतन्त्र छानबिन होस भन्ने प्रतिपक्षीको चाहाना भएको उल्लेख गर्नुभयो ।

काग्रेस बिधिको शासन र स्वतन्त्र न्यायलयको पक्षमा रहेकाले सम्बन्धीत निकायबाट यसको गम्भीर अनुसन्धान हुनेमा आफुहरु विश्वस्त रहेको उहाँको भनाई थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया