७० करोड कमिसनको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ : नेकपा नेता विरोध खतिवडा

फाल्गुन १०, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 22 February 2020 | 10 Falgun 2076

सत्तारुढ नेकपाका नेता एवं सार्वजनिक लेखा समितिका सदस्य विरोध खतिवडाले सुरक्षा प्रेस खरिद प्रक्रीयामा भएको अनियमितताको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको विवादास्पद अडियो टेप बाहिरिएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र पार्टीले लिनुपर्ने उहाँको भनाई छ । रेडियो कान्तिपुको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले भ्रष्टाचारजन्य विषयमा सरकार नै मुछिएपछि पार्टीको समेत आलोचना बढ्न थालेको बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया