कर प्रणाली चुस्त र प्रभावकारी नहुदा बजारमा कालोबजारी : विश्लेषक डा अधिकारी

चैत्र ४, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 17 March 2020 | 4 Chaitra 2076

अर्थविद् एवं प्राध्यापक डा शिवराज अधिकारीले बजारमा सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा उपभोक्ता लाईनमा बस्न बाध्य भएको बताउनुभएको छ । खाद्य लगायत उपभोग्य वस्तुको पर्याप्त मौज्दात भएको बताईएपनि सरकारले जनतालाई आश्वस्त पार्न नसक्दा बजारमा उपभोक्ताको लाईन लाग्न थालेको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दैं डा अधिकारीले कर प्रणाली चुस्त र प्रभावकारी हुन नसक्दा बजारमा कालो बजारी भईरहेको बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया