रुकमको घटनाले जातीय विभेदको कुरुप नमुना प्रस्तुत गर्‍यो : कंग्रेस नेता विश्वकर्मा

जेष्ठ १४, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 27 May 2020 | 14 Jestha  2077

नेपाली कंग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले रुकमको चौरजहारीमा भएको घटनाले जातीय विभेदको कुरुप नमुना प्रस्तुत गरेको बताउनुभएको छ । कानुनले जातीय विभेदजन्य विषयलाई दण्डनीय भनेपनि व्यवहारमा कार्यन्वयन हुन नसकेको विश्वकर्माको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले घटनामा स्थानीय प्रशासनकै संलग्नता देखिनु ज्यादै दुखपुर्ण भएको प्रतिकृया दिनुभयो । नवराज विक लगायतलाई न्याया दिलाउन सवैखाले प्रयत्न गरिने नेता विश्वकर्माले बताउनुभयो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया