विदेशी हस्तक्षेपको वातावरण दलले नै सृजना गरेका हुन् : विश्लेषक अरुण कुमार सुवेदी

मंसिर ५, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 20 November 2020 | 5 Mangsir 2077

राजनीतिक विश्लेषक अरुण कुमार सुवेदीले नेपाली राजनीतिमा विदेशी हस्तक्षेपको बातावरण दलहरुले नै सृजना गरेको बताउनुभएको छ । दलहरुको आन्तरिक विवाद र आफ्नो स्वार्थ अनुकुल विदेशीलाई प्रयोग गर्न खोज्दा अनावश्यक हस्तक्षेप बढेको उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले दलहरुकै कारण कुटनीतिक समुदायमा समेत नेपालले आत्मविश्वास गुमाउँदै लगेको बताउनुभयो ।


प्रतिक्रिया