जनताले नै नेतालाई सबक सिकाउने बेला भयो : प्रा.डा जनार्दन आचार्य

चैत्र ४, २०७७

The Headliners | Journalist Prakash | 17 March 2021 | 4 Chaitra 2077 

मुलुकको राजनितिक नेतृत्व गलत दिशामा अघि बढेकाले त्यसलाई सच्याउन जनताको भुमिका महत्वपुर्ण रहने राजनितिक बिश्लेषक प्रा.डा जनार्दन आचार्यले बताउनुभएको छ । लामो अभ्यासपछि पनि शीर्ष नेतृत्वले पाठ सिक्ने अवस्था नदेखिएकाले जनताले नै सबक सिकाउने अवस्था आएको आचार्यको टिप्पणी छ । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै उहाँले दलहरुभित्रको बेतिथीले मुलुकलाई गम्भीर संकटको दिशातर्फ अघि बढाएको उल्लेख गर्नुभयो । तत्काल यी बिषयमा सुधारको पहल नथाले मुलुक फेरी दुर्घटनामा फस्ने आचार्यको तर्क छ ।


प्रतिक्रिया