अपराधी सिंहदरवार र पिडित सडकमा छन : बरिष्ठ अधिबक्ता बिष्णु भट्टराई

चैत्र ११, २०७७

The Headliners | Journalist Prakash | 24 March 2021 | 11 Chaitra 2077

राजनितीमा प्रबेश गरेको बिकृत संस्कारकै कारण मुलुकले अकल्पनिय क्षणहरुको सामना गरिरहेको बरिष्ठ अधिबक्ता बिष्णु भट्टराईले बताउनुभएको छ । अपराधीलाई संरक्षण गरेर सिंहदरबार पुर्याउने र पिडित न्यायका लागि सडकमा भौतारिने परिपाटी अन्त्य नभएसम्म मुलुकको अवस्था परिवर्तन नहुने भट्टराईको तर्क थियो । जनताको चाहाना र भावना विपरित राजनितिक नेतृत्वको बेईमानीका कारण मुलुकमा फरक परिस्थिती बनेको भट्टराईको जिकिर छ । त्यसैको असरका रुपमा जनताहरुको असन्तुष्टि चुलिदै गएको उहाँको कथन छ ।


प्रतिक्रिया