संयुक्त होईन सर्बदलीय सरकारमा जोड दिनुपर्छ : हरीबोल गजुरेल

चैत्र १८, २०७७

The Headliners | Journalist Prakash | 31 March 2021 | 18 Chaitra 2077

तीन दलबिचमा गठबन्धन सरकारको तयारी चलिरहदा नेकपा माओवादी केन्द्रका नेता हरीबोल गजुरेलले राष्ट्रिय सरकार बनाउनुपर्ने बताउनुभएको छ । मुलुकको अहिलेको आश्यकक्तालाई ध्यानमा राखी राष्ट्रिय सरकार बनाई दलहरु निर्वाचनमा जानुपर्ने गजुरेलको सुझाव छ । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै नेता गजुरेलले धरापमा रहेको समीकरणले निकास दिन नसक्ने उल्लेख गर्नुभयो । ओली नेतृत्वको सरकारको विकल्पका लागी जुनसुकै दलको नेतृत्वमा भएपनि राष्ट्रिय सरकार आवश्यक रहेको गजुरेलको तर्क थियो ।


प्रतिक्रिया