क्रियासिल सदस्यता वितरणको आद्यावधिक समयमा नगर्नु नै त्रुटि : प्रदीप पौडेल

श्रावण ७, २०७८

The Headliners | Journalist Diwa | 22 July 2021 | 07 Shrawan 2078

नेपाली कंग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले पार्टीको महाधिवेशनका लागी क्रियासिल सदस्यता वितरणको आद्यावधिक प्रणालीमा नै त्रुटि रहेको बताउनुभएको छ । महाधिवेशन भन्दा एक वर्ष अघि सदस्यता अद्यावधिक गरीसक्ने प्रणालीको विकास गर्न सके मात्रै आगामी समयमा विवाद उत्पन्न नहुने नेता पौडेलको भनाई छ ।

१३ औं महाधिवेशनमा सदस्यता विवाद १४ औंका लागी सारिदा पनि समस्या निम्तिएको पौडेलेको तर्क छ । युवा नेताहरु अघिल्लो पुस्ताका नेताकै पछि लाग्नुको विकल्प नरहेकाले बाध्यताबस केही पदमा नै चित्त बुझाउनुपर्ने अवस्था रहेको पौडेलको भनाई छ ।


प्रतिक्रिया