हाम्रो विद्रोहपछि सशक्त कम्युनिष्ट पार्टी बन्छ: एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री

भाद्र २९, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 14 September 2021 | 29 Bhadra 2078

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी विभाजनपछि आफुहरुको पक्षमा अहिले थोरै प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधि देखिएपनि विस्तारै बलियो पार्टी बन्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै नेतृ झाँक्रीले विद्रोहको शुरुवात्मा आफ्नो पार्टीमा ५३ प्रदेश सभा सांसद भएपनि कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रुपमा एकीकृत समाजवादीलाई विकसित गर्ने बताउनुभएको हो ।


प्रतिक्रिया