एमालेमा अव फरक धार छैन, एकतावद्ध भईसक्यो : महासचिव पोखरेल

मंसिर १६, २०७८ | काठमाडौं

एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले १० औं महाधिवेशनपछि पार्टी एकतावद्ध भएको दावी गर्नुभएको छ । पार्टीमा फरक धार नभएको भन्दै उहाँले १० औं राष्ट्रिय महाधिवेशनपछि एकतावद्ध भएको दावी गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै महासचिव पोखरेलले भिम रावल र घनश्याम भुसालहरुले पनि पार्टीमा कुनै न कुनै जिम्मेवारी बहन गर्ने बताउनुभयो ।


प्रतिक्रिया