स्थानीय तह निर्वाचनको नतिजाले एमाले आत्तिएको छैन - योगेश भट्टराई

जेष्ठ ३, २०७९ | kathmandu

नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह निर्वाचनको नतिजाले आफूहरु बेखुशी नभएको बताएका छन् । सत्तारुढ दलहरुवीच गठबन्धन भएको अवस्थामा कतिपय स्थानमा धा“धली भएको दावी गर्दै सचिव भट्टराईले एमाले चुनावी नतिजाबाट रक्षात्मक नबनेको बताए । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उनले अहिले पनि स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा एमाले अगाडी रहेको बताए । चुनावी हारलाई समिक्षा गरेर वामपन्थी दलवीच मिलेर जाने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया