लाइसेन्सको ट्रायलमा भैरहेको अनियमितता नियन्त्रण प्रदेश सरकारको प्रयास आवश्यक

जेष्ठ १९, २०७९

नयाँ ब्यवस्था अनुसार सवारी चालक अनुमती पत्र परिक्षा दिएको १ महिना भित्र प्राप्त गर्ने ब्यवस्था लागु भएको यातायात ब्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभएको छ । घिमिरेले रेडिया कान्तिपुरसँगको कुराकानीका क्रममा चालक अनुमती पत्रमा भैरहेको अनियमितालाई नियन्त्रण गर्न नसकेको स्विकार गर्नुभएको छ ।


प्रतिक्रिया