किसानसंग सरकार जोडिन नसक्दा कृषि कार्यक्रम प्रभावित भयो : कृषि अनुसन्धानदाता रोशन सुवेदी

असार १२, २०७९

कृषि अनुसन्धानदाता रोशन सुवेदीले किसानसंग सरकार जोडिन नसक्दा कृषिको आधुनिकीकरण कार्यक्र प्रभावित भएको बताउनुभएको छ । राज्यको नीति प्रभावकारी हुन नसक्दा प्रत्येक वर्ष परनिर्भरता बढ्दै गएको सुवेदीले बताउनुभो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले खाद्यन्ह देखि विऊ विजन सम्म बाहिरबाटै आयत गर्नुपर्दा समस्या भएको बताउनुभयो ।


प्रतिक्रिया