सिट बाँडफाँटमा सबै दलको सम्मान हुनुपर्छ : प्रमोद साह

भाद्र ३०, २०७९

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहले आगामी निर्वाचनका लागि सत्तारुढ दलबीच हुन लागेको सिट बाँडफाँटमा सबै दलको सम्मान गर्दै अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएका छन् । सिट बाँडफाँटका लागि लचिलो हुन आफूहरु तयार रहेको भन्दै कंग्रेस, माओवादी र एकीकृत समाजवादी पनि त्यसका लागि तयार हुनुपर्ने साहको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान बोल्दै उनले गठबन्धन छाडेर जाने पक्षमा आफूहरु नरहेको समेत बताए ।


प्रतिक्रिया