आजका मुख्य समाचारः २०८२ बैशाख २८, साँझ ०६ः ३० बजे

वैशाख २८, २०८२ | काठमाडौं
संघीय संसदको दुवै सदनबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित, विकास निर्माणमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै जाने प्रधानमन्त्री ओलीको भनाइ
पछिल्लो महिनामा झन्डै ५ अर्ब रुपैयाँ बढीको काठ र काठजन्य वस्तु नेपाल भित्रियो, उत्पादन र प्रयोगमा नीतिगत स्पष्टता नहुँदा आयात गर्नुपर्ने बाध्यता
काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३ करोड ६३ लाख रुपैयाँ भन्दा बढी बिगो माग
युद्धविरामको सम्झौता भएपनि पाकिस्तानविरुद्ध भारतको अप्रेसन सिन्दूर जारी
र
साफ यू–१९ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दै