आजका मुख्य समाचारः २०८२ बैशाख २४, साँझ ०६ः ३० बजे

वैशाख २४, २०८२ | काठमाडौं

भारत र पाकिस्तानबीचको तनावबाट नेपाललाई पार्न सक्ने प्रभावबारे सचेत रहन सरकारलाई सांसदहरुको सुझाव, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सर्तकता

राजावादी दल र समूह नयाँ आन्दोलन घोषणा गर्ने तयारीमा, चैत १५ गतेको प्रदर्शन ट्रेलर मात्र भएको राप्रपा सांसदको भनाइ

सरकारको नीति तथा कार्यक्रममा सत्तारुढ जसपा नेपालको चर्को असन्तुष्टी, राष्ट्रिय सभाबाट पारित गर्न समस्या हुन सक्ने

भारत र पाकिस्तानलाई संयमित हुन विश्व समूदायको आग्रह, पछिल्ला आक्रमणमा कम्तिमा ३६ जनाको मृत्यु

निजी क्षेत्रलाई पनि खेलकुुदमा जोड्ने गरी विभिन्न कार्यक्रम नीति तथा कार्यक्रममा समेटियो, पर्याप्त बजेट विनियोजन नभए कार्यन्वयनमा समस्या हुन सक्ने चिन्ता 


प्रतिक्रिया