आजका मुख्य समाचारः २०८२ बैशाख २७, साँझ ०६ः ३० बजे

वैशाख २७, २०८२ | काठमाडौं

सांसदहरुको न्यून उपस्थितीले सरकारको नीति तथा कार्यक्रमको महत्व ओझेलमा, छलफल औपचारिकतामा मात्र सिमित, हाजिर गर्दै हिड्ने प्रवृत्ति रोकिन सकेन

नेपालमा रहेका वन क्षेत्रको वैज्ञानीक प्रयोग गरि लाभ लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई, मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न नसकिने टिप्पणी

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमती

स्कटल्यान्डमा हुने विश्वकप लिग–२ सिरिज र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा 


प्रतिक्रिया