सरकारको नेतृत्वमा पूस्तान्तरण निर्वाचनको सन्देश– खतिवडा

मंसिर १२, २०७९ | kathmandu

मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनले मुलुकमा राजनितिक पुस्तान्तरणको सन्देश दिएको नेपाली कंग्रेसका नेता रामहरी खतिवडाले बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै खतिवडाले नेतृत्व नयाँ पुस्तालाई दिने सम्बन्धमा सबै पार्टीका शिर्ष नेताले विवेकको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।


प्रतिक्रिया