त्रिविले गति लिन सकेको छैन : डा वाग्ले

मंसिर २४, २०७९ | kathmandu

राष्ट्रिय योजना आयोगका सदस्य तथा शिक्षाविद डा पुष्परमण वाग्लेले शिक्षा प्रणालीमा राजनीति गर्ने विद्यार्थी संगठनले त्रिविको समस्या व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै त्रिविमा सिक्ने, ज्ञान लिने थलोका रुपमा स्थापित गर्न सक्नुपर्ने उहांको भनाई थियो । त्रिविको सरोकारवाला व्यक्तिसंग संवाद र छलफलका माध्यमबाट समाधान खोज्नुुपर्ने उहांको भनाई थियो । त्रिविका समस्याका बारेमा विद्यार्थी, अभिभावक समेत सचेत हुनुपर्ने उहांको भनार्ई थियो ।


प्रतिक्रिया