मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ, आत्तिनुपर्ने अवस्था छैन : डेपुटी गर्भनर मिश्र

पुस ३, २०७९ | kathmandu

राष्ट्रबैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले मुलुकको अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताउनुभएको छ । विदेशी विनिमय संचिति, भुक्तानी सन्तुलन लगायत बाह्य क्षेत्रमा सुधार भईसकेको भन्दै गर्भनर मिश्रले आन्तरिक अर्थतन्त्रमा पनि आगामी महिनामा सुधार आउने दावी गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दैं मिश्रले बैंकबित्तीय सस्थामा पनि तरलतामा सुधार आउने उहाँको भनाई छ ।


प्रतिक्रिया