सरकारको नेतृत्व माओवादीले गर्छ : माधव सापकोटा पोलिटव्यूरो सदस्य माओवादी

पुस ४, २०७९ | kathmandu

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य माधव सापकोटाले सरकारको नेतृत्व माओवादीले गर्ने बताउनुभएको छ । कांग्रेसकै नेतृत्वमा यसअघि आफूहरु निर्वाचन गएकोले अबको नेतृत्वले स्वतः माओवादीले पाउनुपर्ने उहााको भनाई छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रमा दि हेडलाइनर्समा कुरा गर्दै सापकोटाले माओवादीलाई नेतृत्व दिने विषयमा कांग्रेसले आपत्ति जनाउनु नहुने र मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको हो ।


प्रतिक्रिया