परिवर्तनको मुद्धालाई स्थापित गर्न संसदीय दलको निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नेछ

पुस ५, २०७९ | kathmandu

पुस्तान्तरणको मुद्धाको पक्षमा रहेकाहरु विभाजित भए एजेण्डा कमजोर हुने भएकाले एकतामा जोड दिएको नेपाली कंग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले बताउनुभएको छ । रेडियो कान्तिपुरसंगको कुराकानीमा पाण्डेले परिवर्तनको मुद्धालाई मात्रै स्थापित गर्न संसदीय दलको निर्वाचनले महत्वपूर्ण भुमिका खेल्नेमा जोड दिनुभएको छ ।


प्रतिक्रिया