माओवादी सच्चिएर आएको छ, ढुक्क हुनुस् विगत दोहोरिँदैन : उपमहासचिव प्रदीप ज्ञवाली

पुस ११, २०७९ | kathmandu

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सच्चिएर आएकोले नयाँ गठबन्धनमा सहकार्य गरेको बताउनुभएको छ । विगतमा माओवादीले गरेको गल्ती महसुस गरेकोले पनि अब हिजाको नियतिको पुनरावृत्ति नहुने ज्ञवालीको दाबी छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम दि हेडलाइनर्समा ज्ञवालीले भन्नुभयो, ‘माओवादी सच्चिएको आएको छ, ढुक्क हुनुस् विगत दोहोरिँदैन ।


प्रतिक्रिया