आजका मुख्य समाचारः २०८१ मंसिर २९

मंसिर २९, २०८१ | काठमाडौं

अनलाइन मिडिया र सामाजिक सञ्जालले अराजकता र अनुशासनहीनता बढाएको सरकारको भनाई, सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेको भन्दै सञ्चारमन्त्री गुरुङ तत्कालै नियमन गर्नुपर्ने पक्षमा

 सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोक्ने विषयमा सरकारी निकायबीच नै विवाद, पर्यटन क्षेत्र र राष्ट्रिय निकुञ्जमा पार्ने प्रभावलाई लिएर बहस

 सत्ता पक्षीय सांसदको समर्थनपछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्ताव पारित, निलम्बन भएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मा प्रधानमन्त्रीलाई

 विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स एनपीएल क्रिकेटको प्लेअफ समीकरणबाट बाहिरिए, अर्को चरण पुग्ने तीन टोलीको टुङ्गो लाग्न बाँकी


प्रतिक्रिया