आजका मुख्य समाचारः २०८१ पुस १३
पुस १३, २०८१ | काठमाडौं
नेपालमा पनि नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै, उपचारमा राज्य र व्यक्ति स्वयम्को खर्चको भार बढ्दो क्रममा
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी दीक्षित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि ज्ञानको प्रयोग गर्न प्रधानमन्त्री ओलीको आग्रह
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, राष्ट्रपति, प्रधानमन्त्री लगायतद्वारा श्रद्धाञ्जली व्यक्त
र
मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकप फुटबलको फाइनलमा प्रवेश, उपाधिका लागि चर्च ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्ने