आजका मुख्य समाचारः २०८१ पुस १५

पुस १५, २०८१ | काठमाडौं

अन्तराष्ट्रिय खेलकुदमा सन् २०२४ नेपाली महिला खेलाडीका लागि उत्साहजनक, सीमित अवसरका बावजुद महत्वपूर्ण सफलता

मधेश प्रदेशमा कुष्ठ रोगीको संख्या बढ्दै, पर्सामा मात्र पछिल्लो पटक ७ सय ५२ जना नयाँ कुष्ठ रोगी फेला, सचेतनाको अभावले रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै

भारत–चीनसम्मको नाका जोड्ने गरी छोटो दुरीको सडक सञ्जाल निर्माणमा वाग्मती र मधेश प्रदेश सरकारको गृहकार्य, पहिलो चरणमा झण्डै ६० किलोमिटर सडकका लागि ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी

भारतमा किसानद्धारा पन्जाब बन्दको घोषणा, रेल सेवा समेत अवरुद्ध

फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेडलाई, फाइनलमा मच्छिन्द्र क्लव पराजित


प्रतिक्रिया