आजका मुख्य समाचारः २०८१ पुस १८

पुस १८, २०८१ | काठमाडौं

सम्पत्ति शुद्धिकरणमा नेपाल अन्तराष्ट्रिय निकायको नकारात्मक सूचिमा पर्न सक्ने जोखिम, निर्धारित मापदण्ड पालना गर्न राजनीतिक नेतृत्व संवेदनशील हुनुपर्ने विज्ञहरुको सुझाव

नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन, कुटनीति र परराष्ट्र सेवामा गरेको योगदानको स्मरण

काँग्रेससँग सत्ता गठबन्धन भएपछिको राजनीतिक कोर्सबारे समीक्षा गर्ने एमालेको तयारी, आसन्न केन्द्रीय कमिटीमा पेश हुने प्रतिवेदन सचिवालयद्वारा पारित

आफूमाथिको महाभियोग विरुद्ध अन्तिम समयसम्म लड्ने दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको भनाइ

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल सुरु, त्रिभुवन आर्मीद्वारा बागमती प्रदेश पराजित 


प्रतिक्रिया