आजका मुख्य समाचारः २०८१ फागुन १८

फाल्गुन १८, २०८१ | काठमाडौं
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएका समूहलाई वार्तामा आउन गृहमन्त्री लेखकको आग्रह, समस्या सम्वोधन गर्न सरकार प्रतिवद्ध रहेको भनाइ
भूमिसम्वन्धि अध्यादेश फिर्ता नभएसम्म अन्य ५ अध्यादेशमा समेत समर्थन नगर्ने जसपा नेपालको अडान, साना दललाई कमजोर तुल्याउन सरकारले विधेयक ल्याउन लागेको आरोप
युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि गरिएको व्यवहारलाई लिएर अमेरिकी कुटनीतिक शैलीको व्यापक आलोचना, युक्रेनको असन्तुष्टीसँगै रुस र अमेरिकाबीच बढ्दो निकटताप्रति चासो व्यक्त
र
अस्ट्रेलियाका म्याट रस नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त, विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर बुफोन काठमाडौंमा