आजका मुख्य समाचारः २०८१ चैत ०२, साँझ ०६ः ३० बजे

चैत्र २, २०८१ | काठमाडौं

गणतन्त्रात्मक व्यवस्था विरुद्ध भइरहेको गतिविधिको प्रतिवाद गर्नुपर्ने समाजवादी मोर्चाको निष्कर्ष, पूर्वविशिष्ट व्यक्तिलाई सुविधा दिने सरकारको तयारी औचित्यहीन भएको माओवादी केन्द्रको टिप्पणी

नेपालको दिगो विकासका लागि चीनसँग प्रभावकारी सहकार्य आवश्यक रहेको सभामुख घिमिरेको भनाइ, बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको दाबी

रुस–युक्रेन युद्धको सन्दर्भमा अमेरिकी नीति फेरिएपछि युरोपेली देशहरु तरङ्गित, युक्रेनलाई साथ दिँदै अमेरिकाको सामना गर्नुपर्ने चुनौती

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको अपराजित यात्रा कायमै  


प्रतिक्रिया