आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

जेष्ठ १५, २०७८ | काठमाडौं

सरकारी आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । सरकारले गत वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । 


प्रतिक्रिया